Aaja Ra Rati

Aaja Ra Rati a song by Narayan Gopal on Foxsoundi — Free Music, Smart Streaming for Everyone

Aaja Ra Rati by Narayan Gopal

Aaja Ra Rati Lyrics

आजै र राती
के देखें सपना?
मै मरी गएको, मै मरी गएको
बतास दिनु हाँगाको फूल
भुईँ झरी गएको, भुईँ झरी गएको

मर्स्याङ्दी नदी नरमाईलो सुसाइरहेको
मर्स्याङ्दी नदी नरमाईलो सुसाइरहेको
कहाँ, हो, कहाँ बादल भित्र
म रोइरहेको, म रोइरहेको

वारी र पारी, घाम र छायाँ माझैमा पियार
वारी र पारी, घाम र छायाँ माझैमा पियार
संसारमा जन्म दिएर ईश्वर
बैँसमा नमार, बैँसमा नमार

आजै र राती के देखें सपना
मै मरी गएको, मै मरी गएको

From the album: Phoolko Thunga