Naruwana

Naruwana a song by Brijesh Shrestha on Foxsoundi — Free Music, Smart Streaming for Everyone

Naruwana by Brijesh Shrestha

Naruwana Lyrics

[00:28.00] नरुव न, चाहन्छु म तिमीलाई
[00:34.31] नरिसाऊ न, तिमीबिना को छ र?
[00:40.82] यो मन, तिमी नै बुझ न मलाई
[00:53.54] नजाऊ न, एक्लो हुन म सक्दिन
[01:00.09] बसिदेऊ न, तिमीबिना को छ र?
[01:06.49] मेरो साथ तिमी नछोड न सधैँ
[01:14.52]
[01:45.67] जति टाढा जान्छु म
[01:48.75] तिमीलाई पाउँछु म
[01:52.00] सुनसान लाग्छ यो संसार
[01:58.33] एकचोटि मलाई बाँध्न देऊ
[02:01.54] एकचोटि मलाई रम्न देऊ
[02:04.86] तिम्रो त्यो न्यानो अँगालोमा
[02:13.59] नरुव न, चाहन्छु म तिमीलाई
[02:20.09] नरिसाऊ न, तिमीबिना को छ र?
[02:26.50] यो मन, तिमी नै बुझ न मलाई
[02:39.10] नजाऊ न, एक्लो हुन म सक्दिन
[02:45.66] बसिदेऊ न, तिमी बिना को छ र?
[02:51.95] मेरो साथ तिमी नछोड न सधैँ
[03:00.50]

From the album: Agrim