Bhanera Hune Bhaye
Bhanera Hune Bhaye a song by Raju Lama-mongolian Heart on Foxsoundi — Free Music, Smart Streaming for Everyone
Bhanera Hune Bhaye Lyrics
[00:25.62] भनेर हुने भए
[00:30.41] भनेर हुने भए लाने थिएँ म तिमीलाई
[00:38.54] सातै डाँडा कटाई, नौमती बाजा बजाई
[00:44.86] रमाइलो मेरै गाउँमा
[00:53.32] ओ, रमाइलो मेरै गाउँमा
[01:00.72] भनेर हुने भए...
[01:05.02]
[01:29.64] आफ्नो धरम, माया मैले कहिले पनि बेचेको छैन
[01:38.52] हो, आफ्नो धरम, माया मैले कहिले पनि बेचेको छैन
[01:45.88] मेरो माया त्यति सस्तो, बिकाउ हुँदै होइन
[01:52.22] मेरो माया त्यति सस्तो, बिकाउ हुँदै होइन
[01:58.54] गइनदेऊ टाढा, आऊ बस छेउमा
[02:02.04] किन हो डर मान्छ्यौ?
[02:04.98] किन हो डर मान्छ्यौ?
[02:08.16] किन हो डर मान्छ्यौ?
[02:11.29] भनेर हुने भए...
[02:16.45]
[02:40.24] फूलको रङ्ग धेरै हुन्छ, सोचेर तिमी टिप न
[02:48.99] हो, फूलको रङ्ग धेरै हुन्छ, सोचेर तिमी टिप न
[02:56.58] आज छौँ यहाँ, भोलि हो कहाँ, दोधारमा नराख त्यो मन
[03:03.09] आज छौँ यहाँ, भोलि हो कहाँ, दोधारमा नराख त्यो मन
[03:08.98] एक बारको जुनी हाँस-खेल गरौँ
[03:12.60] किन हो खेर फाल्ने?
[03:15.44] किन हो खेर फाल्ने?
[03:18.67] किन हो खेर फाल्ने?
[03:21.66] भनेर हुने भए...
[03:26.36] भनेर हुने भए लाने थिएँ म तिमीलाई
[03:34.51] सातै डाँडा कटाई, नौमती बाजा बजाई
[03:40.84] रमाइलो मेरै गाउँमा
[03:49.32] ओ, रमाइलो मेरै गाउँमा
[03:57.47] ओ, रमाइलो मेरै गाउँमा
[04:04.91] रमाइलो मेरै गाउँमा
[04:11.36] रमाइलो मेरै गाउँमा
[04:17.88] रमाइलो मेरो सुनचौर गाउँमा
[04:25.24]

From the album: Mongolian Heart-4
-
Ustai Ustai Ke Rog by Dipesh Pradhan , Mamata Dipbim , Raju Lama-mongolian Heart , Raju Lama , -
Mero Nepal by Raju Lama-mongolian Heart , Raju Lama , -
Bhanera Hune Bhaye by Raju Lama-mongolian Heart , Raju Lama , -
Parkhaima by Raju Lama-mongolian Heart , Raju Lama , -
He Deuta by Raju Lama-mongolian Heart , Raju Lama , -
Bhawanama by Raju Lama-mongolian Heart , Raju Lama , -
Gal I Need You by Raju Lama-mongolian Heart , Raju Lama , -
Lukauna by Raju Lama-mongolian Heart , Raju Lama , -
Ke Herchhau by Chandra Kumar Dong , Raju Lama-mongolian Heart , Raju Lama , -
Fursadma by Raju Lama-mongolian Heart , Raju Lama , -
Tungnako by Raju Lama-mongolian Heart , Raju Lama ,